२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली पर्वतारोहीलाई बीमा अनिवार्य



काठमाडौं ।पर्वतारोहणमा जाने नेपाली पर्वतारोहीले अनिवार्य बीमा गर्नुपर्ने भएको छ । नेपालीसँगै नेपालमा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकले पनि बीमा गर्नुपर्नेछ । नेपाल पर्वतारोहण संघले सार्वजनिक सूचना जारी गर्दै हिमाल आरोहण गर्न जाने नेपाली आरोही र पथप्रदर्शकले समेत अनिवार्य १५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराउनु पर्ने भनेको छ ।

संघले आफ्ना मातहतमा रहेका विभिन्न २७ वटा हिमाल आरोहण गर्न उक्त रकम बराबरको बीमा अनिवार्य गर्न र सोही अनुसारको कागजात पेश गर्नुपर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार ००:००  १२ : ३३ बजे