२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२ लाख ६० हजार नाघे कोरोना संक्रमित



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

यो अवधिमा थप ६ सय जना निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ५१ हजार ९१२ रहेको छ ।

पछल्लिो २४ घण्टामा थप ७ जनाले ज्यान गुमाएका छन् भने हालसम्म कोभडिबाट ज्यान गुमाउनेको संख्या १८ सय ४७ पुगेको छ ।

हाल ६३ सय जना संक्रमति आइसोलेसनमा र ३६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार ००:००  ५ : ०४ बजे