२०८२, ६ चैत्र शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनाको मुख्यालय जंगी अड्डामा आगलागी



काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ ।

क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले बताए ।

नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : २०७७, ५ चैत्र बिहीबार ००:००  ४ : २७ बजे