२०८३, २४ बैशाख बिहिबार | Thu May 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को प्रेसिडेन्टमा विकास श्रेष्ठ मनोनित



काठमाडौं । लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को प्रेसिडेन्टमा लायन विकास श्रेष्ठ मनोनित भएका छन् । चार्टन प्रेसिडेन्ट श्रीकृष्ण (आयन) श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको भर्चुअल बैठकबाट नेवा पुचः का सदस्यहरुले श्रेष्ठ सहित ५ जनालाई पदाधिकारीमा चयन गरेका हुन् ।

अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तराष्ट्रिय ‘३२५ A 1’ अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुचः को उपाध्यक्षमा भाईनारायण श्रेष्ठ, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ चयन भएका छन् ।

श्रेष्ठको नेतृत्वमा बनेको ५ सदस्यको पदाधिकारीले १ वर्ष (लायनिष्टिक एअर २०२१/०२२) समयका लागि काम गर्ने छ ।

प्रकाशित मिति : २०७८, २८ बैशाख मंगलबार ००:००  ९ : ५८ बजे