२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुमा ट्याक्टरबाट खसेर युवकको मृत्यु



काठमाडौ । तनहुको शुक्लागण्डकी नगरपालिकामा गएराती ट्याक्टरबाट खसेर १ युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीय राजु पौडेल रहेका छन । लिलाचोकबाट धामिकुना तर्फ जादै गरेको ग १ त ६८१८ नम्बरको आफै चढेको ट्याक्टरबाट उनी गएराती साढे १ बजे खसेका थिए ।
ट्याक्टरबाट खसेर घाईते भएका उनको उपचारको क्रममा चरक हस्पिटल पोखरामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १२ जेठ बुधबार ००:००  १ : ४६ बजे