२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रकले च्यापिएर एक जनाको मृत्यु्



काठमाडौ । बाँकेको राप्तीसोनारी गाउँपालिका २ बगैया बजारमा हिजो साँझ ट्रकले च्यापिएर एक जनाको मृत्यु् भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५६ वर्षीय कृष्ण बहादुर कुमाल रहेका छन । हिजो साँझ पौने ७ बजे सडकमा रोकी राखेको ना ४ ख ८६६८ नम्बरको ट्रकको मुनी बसेका कुमाललाई सोही ट्रकले च्यापेको थियो ।
चालकले अचानक गाडी अगाडी बढाउदा च्यापिएर गम्भीर घाईते भएका उनको उपचारको क्रममा नर्सिंङहोम नेपालगंजमा हिजै मृत्यु भएको हो ।
सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७८, १२ जेठ बुधबार ००:००  २ : ०० बजे