२०८२, ७ चैत्र शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नबिल बैंकको दशैं लक्षित अफर, मुद्दतिमा ९.२६ प्रतिशत ब्याजदर



काठमाडौं । नबिल बैंकले दशैं लक्षित आकर्षक ब्याजदर योजना सार्वजनिक गरेको छ । बैंकले अफर अन्तर्गत मुद्दति निक्षेपमा ९.२६ प्रतिशत ब्याजदर दिने भएको छ ।

गत वर्ष पनि दशैंमा बैंकलेअ ाकर्षक योजना ल्याएको थियो । बैंकले गत वर्षको अपार सफलता पछि यस वर्ष पनि निक्षेपमा आकर्षक ब्याजदर योजना ल्याएको बैंकले जनाएको छ ।

‘दशैंमा नबिलको उपहार फिक्सडिपोजिटमा उत्कृष्ट ब्याजदरको बहार’ नाम दिएको यस अफर अन्तर्गत एक वर्ष भन्दा बढी अवधिको निक्षेप राख्नेले यो सुविधा पाउनेछन् भने यो व्यक्तिगत ग्राहकका लागि ल्याएको अफर हो ।

प्रकाशित मिति : २०७८, ३१ भाद्र बिहीबार ००:००  १२ : १३ बजे