२०८२, ५ चैत्र बिहीबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिको सकृयताले समृद्ध बन्यो सुनसरीको गढी गाउँपालिका (भिडियो)



सुनसरीको गढी गाउँपालिका स्थानीय तहका जनप्रतिनिधिको सकृयतामा भएको विकासले समृद्ध बनेको छ । करिब ५ वर्ष अघि निर्वाचित जनप्रतिनिधिको नेतृत्वमा भएका पूर्वाधार विकासका कामले गढीको मुहार फेरिएको हो ।
हेर्नुहोस् गढी गाउँपालिकाको विकास केन्द्रीत यो वृत्तचित्र

https://www.youtube.com/watch?v=T1KQdP7Mf1M

प्रकाशित मिति : २०७८, २० फाल्गुन शुक्रबार ००:००  ३ : ०८ बजे