२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ



काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् ।

बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

प्रकाशित मिति : २०७९, ९ बैशाख शुक्रबार ००:००  ७ : २६ बजे