२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावले हेलिकप्टर व्यवसायी दङ्ग, दैनिक ४ दर्जन चार्टर्ड फ्लाइट




काठमाडौं – यतिखेर निजी हेलिकप्टर कम्पनीहरूलाई चार्टर उडानको बिजनेस लिन भ्याइनभ्याई छ । चुनाव लागेसँगै ह्वात्तै बढेको बिजनेसले व्यवसायीहरू मक्ख छन् । चुनाव प्रचारप्रसारका लागि राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरूले हेलिकप्टर चार्टरको डिमान्ड बढाउन थालेसँगै निजी हवाई ९हेली० कम्पनीहरूको बिजनेस ह्वातै बढ्न गएको हो ।

यसैको परिणाम पछिल्लो समय दैनिक ४ दर्जन हाराहारीमा चार्टर हेली उडान हुने गरेको नेपाल वायुसेवा सञ्चालक सङ्घ ९एओएन० को भनाइ छ । ११ वटा कम्पनीका २४ देखि २८ वटा हेलिकप्टरले दैनिक सदर ४० देखि ५० वटासम्म चार्टर्ड फ्लाइट गरिरहेको सङ्घका

प्रकाशित मिति : २०७९, २५ बैशाख आइतबार ००:००  ५ : ०६ बजे