२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोलखा तामाकोसी गाउपालिका ६ बाट काङ्ग्रेस अध्यक्षमा कृष्ण प्रशाद फुयाल, येस्तो छ बिकास एजेन्डा



काठमाडौं । दोलखा तामाकोसी गाउपालिका ६ बाट काङ्ग्रेसमा कृष्ण प्रशाद फुयालले अध्यक्ष पदमा उम्मेद्बारी पाएका छन् ।

ऊनी बिगत ३० बर्ष देखि नेपाली काङ्ग्रेस दोलखा को राजनितिमा सक्रिय रहेर सम्पुर्ण तामाकोशी गाउपालिका र सिङ्गो च्यामाको हरेक दुख सुखमा साथ दिदै आएका थिए । ऊनी स्थानिय जनताको सुख दुखमा सहयात्रा गर्दै नेपालि काङ्ग्रेस को १४औ महाअधिबेशन बाट तामाकोसी गाउपालिका को सभापति समेत बनेका हुन् ।

उनीले समाजमा आउने समस्या जस्तै सडक खन्दा ज्यान मार्ने धम्की आउँदा पनि समस्याको समाधान गर्दै जनताको निमित्त ज्यान दाउमा राखेर काम गरेका थिए । फुयाल तामाकोशी गाउपालिका ६ का अनुभव र राजनीतिमा सक्रियता भएका ब्यक्ती हुन्

। राजनीति सक्रियता अनुभव र बिकासप्रेमी भएकै कारण उनले जित्ने मावल पनि राम्रो नै देखिको छ।

कृष्ण प्रशाद फुयालका येस्तो छ बिकास एजेन्डा

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  १२ : २० बजे