२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुम्बु पासाङल्हामु गाउँपालिकामा एमाले विजयी



सोलुखुम्बु । सगरमाथा आधार शिविरमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेले जितेको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी भएका छन् । कांग्रेसका चुम्बु शेर्पा १६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् ।

उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन् ।

प्रकाशित मिति : २०७९, १ जेठ आइतबार ००:००  १२ : १४ बजे