२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलेफी- २ मा गोलाप्रथाबाट जित्यो कांग्रेसले वडाध्यक्ष



काठमाडौं । सिन्धुपाल्चोकको बलेफी– २ मा गोलाप्रथाबाट कांग्रेस उम्मेदवार छवि न्यौपानेले वडा अध्यक्ष जितेका छन् । माओवादी केन्द्रका उम्मेदवार पुरुषोत्तम सापकोटा र न्यौपानेको मत बराबर आएको थियो ।

उनीहरु दुवैजनाले ४९५ मत पाएका थिए ।

प्रकाशित मिति : २०७९, १ जेठ आइतबार ००:००  १२ : १८ बजे