दिपक न्यौपाने ,नुवाकोट
नुवाकोट । नुवाकोट जिल्लाको १२ पालिका मध्य बेल्कोटगढि नगरपालिकामा गठबधन बाट माओवादी केन्द्रका जगत लामा र नेपालि कांग्रेस बाट
सिव दाहाल अग्र स्थानमा छन् । प्रतिस्पर्धीको रुपमा नेकपा एमाले बाट बेल्कोटगढिका निर्वतमान प्रमुख राजेद्र रमण खनाल छ्न भने उप प्रमुखमा रुपा सापकोटा रहेका छ्न । नतिजा तल













