२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्ने



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ ‍औँ वार्षिकोत्सवको उद्‌घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।

वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

२००७ बमोजिम वि।सं। २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।

प्रकाशित मिति : २०७९, १ असार बुधबार ००:००  १० : ४० बजे