२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्ष ओलीले मेसिनबाट गरे रोपाइँ



काठमाडौँ: बुधबार राष्ट्रिय धान दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको सिरुटारमा आयोजित रोपाइँ महोत्सवमा सहभागी भएका छन् ।

त्यस क्रममा उनले मेसिनमार्फत धान पनि रोपेका छन् । पूर्वप्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि रोपाइँ महोत्सवमा पुगेकी थिइन् । रोपाइँ महोत्सवमा ओलीले छोटो सम्बोधन पनि गरेका थिए ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ३ : ५५ बजे