२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका सरकारी वेबसाइट डाउन



काठमाडौं । देशभरका सरकारी वेबसाइट डाउन भएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा होस्ट भएका सरकारी वेबसाइट बुधबार दिउँसोदेखि नचलेको पाइएको छ ।

केन्द्रका उपनिर्देशक रमेश पोखरेलले दिएको जानकारी अनुसार विद्युत अनियमित (इलेक्ट्रिसिटी फ्लक्चुएसन) हुँदा जेनेरेटरमा समस्या आएकाले सरकारी वेबसाइट नचलेका हुन् ।

समस्या पहिचान भइसकेको  र समाधानका लागि काम भइरहेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ५ : ४२ बजे