२०८२, ३ श्रावण शुक्रबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूकम्पले भोजपुरमा दुई र खोटाङमा एक घर भत्किए




काठमाडौँ । खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर आज आइतबार विहान गएको भूकम्पबाट भोजपुरमा दुई घरमा क्षति पुगेको छ । भोजपुर नगरपालिका(१२ टक्सारमा दुई घर क्षतिग्रस्त भएको हो ।


त्यस्तै, खोटाङको साकेला गाउँपालिकामा पनि एउटा कच्ची घर भत्किएको स्थानीयले जानकारी दिएका छन् । खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहका अनुसार घर भत्किए पनि मानवीय क्षति भएको छैन ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १० : ४० बजे