२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ भूकम्प : (तस्बिरहरू)



खोटाङ ।   खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको भएको विवरण प्राप्त भएको छैन ।  साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थीयो  । उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ ।

तस्बिरहरु (समाजिकसंजालबाट)

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १२ : ४१ बजे