२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से ५४ अंकले वृद्धि, सेयर बजारमा उत्साह



काठमाडौं । आइतबार पनि सेयर बजारमा उत्साह देखिएको छ । साढे २ प्रतिशतले बढेको बजारमा ४ अर्ब ६० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार ५४.५८ अंकले बढेर २१९५.१० विन्दुमा पुगेको हो । आजको कारोबारमा २२० कम्पनी सामेल भएका थिए। आइएमइ जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स , नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्किट लेभलमा (१० प्रतिशत) बढेको छ ।

आइतबार फाइनान्स बाहेक सबै समूहमा बढोत्तरी छ ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  ३ : ३४ बजे