२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेस्थलीमा एकै घरका चार जनाको शव फेला



काठमाडौँ । काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।

तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

प्रहरीका विभिन्न टोली अहिले घटनास्थलमा खटिएका छन्।

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  १ : ३४ बजे