२०८३, २ आश्विन शुक्रबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिन ८९५ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु



काठमाडौं।  पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो।

नमूना परीक्षण गरिएकामध्ये तीन हजार ६ सय ८५ जनाको पिसीआर परीक्षण र २२ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।

मन्त्रायलका अनुसार पछिल्लो एक दिनमा संक्रमणका कारण एक जनाको ज्यान गएको छ। यस्तै, अहिले नेपालमा ४९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्।  

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ४ : ०९ बजे