२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१८ दिनपछि खुल्यो रूपन्देही गैडहवा गाउँपालिकाको ताला



गैडहवा । गैडहवा गाउँपालिकाको कार्यालयमा गरिएको तालाबन्दी आज १८ दिन पछि  खोलिएको छ ।

 बुधबार  कार्यपालिका बैठकमा जनप्रतिनिधिको सहमति भएपछि ताला खोलिएको गैडहवा गाउँपालिकाका सूचना अधिकारी गणेश भट्टराईले  अनलाइन सरोकारलाई जानकारी दिए  ।

उनले भने “हिजो बुधबार कार्यपालिका बैठकमा सबैको  सहमति भएपछि तालाबन्दी खोलिएको हो अब निरन्तर कार्यालय सञ्चालनमा आउनेछ ” ।     

गाउँपालिकामा आर्थिक अनियमितता भएको भन्दै जनप्रतिनिधिले साउन २ गते कार्यालय  लगाएको तालाबन्दी गरेका थिए ।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहीबार ००:००  १२ : १५ बजे