२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा सोमबार थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

यस्तै आज थप २ सय ६४ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसहित संक्रमण मुक्त हुनेको संख्या ६ हजार ८ सय ११ पुगेको छ । हाल सम्म कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार ००:००  १० : ४७ बजे