२०८२, ४ पुस शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउनुस् : बाँस्कोटा  



काठमाण्डौ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन चुनौती दिएका  छन् ।  

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिङ्ग हेरेर दिने कुरो नरहेको बताएका छन् ।

उनले संविधानअनुसार नै राष्ट्रपतिले नागरिकता विधेयक सदनमा पुनः सुधार्नका लागि पठाएको बताए  । उनले यदि राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको पत्र गलत भए च्यातेर देखाउन सत्तारूढ दलका सांसदलाई चुनौती दिए  ।

प्रकाशित मिति : २०७९, २ भाद्र बिहीबार ००:००  ४ : १५ बजे