२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कीर्तिपुरमा गुनासो सुन्न ‘हेलो मेयर’ कार्यक्रम



काठमाडौं । कीर्तिपुर नगरपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन ल्याएको छ । गत बैसाखको स्थानीय चुनावबाट नयाँ जनप्रतिनिधि आएसँगै पालिकाले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

स्थानीय नागरिकको गुनासो सुन्नको लागि पालिकाले सो कार्यक्रम सञ्चालन ल्याएको नगरपालिकाले जनाएको छ । गुनासो सुन्नको लागि स्थानीयले टोल फ्रि नम्बर १६६००१११७९५ मा सम्पर्क गर्न सकिने छ ।

उनका अनुसार नगरपालिकासँग स्थानीय बासिन्दाको कुनै गुनासो भएमा सो नम्बरमा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : २०७९, ९ भाद्र बिहीबार ००:००  ११ : ५४ बजे