२०८१, २० बैशाख बिहीबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरले खाली गरायो राहदानी विभागको पार्किङस्थल (तस्बिरहरू)



काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ

पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया शुक्रबार खाली गराएको हो।

३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् ।

प्रकाशित मिति : २०७९, १० भाद्र शुक्रबार ००:००  ५ : ३५ बजे