२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै



काठमाडौं।  कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।

गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७९, १४ भाद्र मंगलबार ००:००  १० : ४४ बजे