२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरको टोली नक्सालस्थित बिओकेको कार्यालयमा



काठमाडौं । काठमाडौं महानगरपालिकाको टोली बैंक अफ काठमाण्डूको भवन अवलोकनका लागि पुगेको छ ।

बुधबार महानगरका प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा नक्साल नारायणचौरस्थित सो बैंकको कार्यालय पुगेको हो ।

भवनका केही संरचना नक्साविपरीत रहेको भन्ने सूचनापछि अनुगमनका लागि पुगेको महानगरले नक्सा भिडाएर थप कदम चाल्ने प्रतिक्रया दिएको छ ।

प्रकाशित मिति : २०७९, १५ भाद्र बुधबार ००:००  ३ : ०६ बजे