२०८२, ५ पुस शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा नेपालका उपाध्यक्ष राय एमाले प्रवेश



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय एमालेमा प्रवेश गरेका छन्। रायलाई एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

एमाले प्रवेश गर्न राय ओली निवास बालकोट पुगेका थिए। सल्यान जिल्लाको शारदा नगरपालिका३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २०७९, २६ भाद्र आइतबार ००:००  ११ : १८ बजे