२०८३, १५ असार सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करार सेवामा कर्मचारी माग गर्दै बेनी नगरपालिका



काठमाडौं। म्याग्दीको बेनी नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । बेनी नगरपालिकाले विद्यालय तथा  स्वास्थ्यचौकीमा करार सेवामा कर्मचारी माग गरेको हो ।

सूचना जारी भएको सात दिनभित्र कार्यालय समयभित्र आवेदन दिन नगरले आह्वान गरेको छ । 

‘बैनी नगरपालिकाअन्तर्गतका देहायबमोजिमका विद्यालय तथा स्वास्थ्यचौकीमा देहाय यमोजिमका कर्मचारीहरु सेवा करारमा पदपूर्ति गर्नुले भएकोले तोकिएको योग्यता पुगेका नेपाली नागरिक (महिला) हरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र

निति २०७०९/०६/०१ गतेसम्म राजस्व तिरेको रसिद सहित तोकिएको ढाँचामा कार्यातय समयभित्र आबेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’जारी सूचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७९, ३० भदौ बिहिबार ००:००  ३ : १९ बजे