२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च नफर्किने



काठमाडौँ ।  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च नफर्किने भएका छन ।

सर्वोच्च बारका कोषाध्यक्ष अधिवक्ता बिनोद अधिकारिले आधिकारिक झन्डा र सुरक्षा गार्ड कामु प्रधानन्यायाधीशसँग नै भएकाले चोलेन्द्रको आउने सम्भावना टरेको जानकारी दिए ।

उनले संविधानको धारा १०६ अनुसार उनी संविधान आउने सम्भावना टरेको बताइएका हुन् ।

बिहानैदेखी काठमाडौँ बार, पाटनबार, विशेष अदालतबार लगायतका पधादिकारी चोलेन्द्रको सर्वोच्च प्रवेश रोक्ने तयारीमा रहेको उनको भनाई छ । अहिले सर्वोच्च अदालतको परिसरमा सुरक्षा बढाइएको छ ।

प्रकाशित मिति : २०७९, २ आश्विन आइतबार ००:००  १० : ५९ बजे