२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।  नेपालमा सोमबार थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डो जागेश्वर गौतमले देशभरको विभिन्न प्रयोगशालमा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

यस्तै गौतमले पछिल्लो २४ घण्टामा एक हजार सात सय पाँच जना निको भएर डिस्चार्ज भएको बताए । हालसम्म १० हजार २ सय ९४ जना निको भएका छन् । निको हुने प्रतिशत ६०.७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार ००:००  १० : ४३ बजे