२०८२, २३ माघ बिहीबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोबाइल होल्डरमा लगाइएको जरिवाना रोक्न आवहान



काठमाडौँ।  राइड सेयरिङ कम्पनी ‘सजिलो साथी’ले मोटरसाइकलमा प्रयोग हुने मोबाइल होल्डरमा लगाइएको जरिवाना रोक्न आवहान गरेको छ ।  

एक विज्ञप्ति जारी गर्दै सजिलो साथीले मोटरसाइकलमा प्रयोग हुँदै आएको मोबाइल होल्डरलाई नेपाल ट्राफिक प्रहरीले बाइक मोडीफिकेसन भनी कानूनको अपव्याख्या गर्दा मोटरसाइकल चालक तथा विभिन्न राइड सेयरिङबाट आफ्नो जीविकोपार्जन गरिरहेकालाई समस्या परेको उल्लेख गरेको छ ।  

हेर्नुहोस् विज्ञप्‍ति

प्रकाशित मिति : २०७९, ५ आश्विन बुधबार ००:००  १२ : ४६ बजे