२०८१, १३ बैशाख बिहीबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठमा ब्राउन सुगरसहित १ जना पक्राउ



काठमाडौं । बुढानिलकण्ठ (१२ राधाकृष्ण मन्दिर नजिकबाट ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन् । कपन प्रहरी प्रभागबाट परिचालन भएको टोलीले चेक जाँच गर्दा १ ग्राम ब्राउन सुगर सहित वर्ष ३३ का एक पुरुष पक्राउ परेका हुन् ।

सो स्थानबाट पक्राउ परेका नवलपरासी सुनवल घर बताउने भिम बहादुरलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत बौद्ध पठाईएको कपन प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०७९, ६ आश्विन बिहीबार ००:००  ८ : ०९ बजे