२०८३, २८ बैशाख सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा व्यवसायी मुके शेर्पाले गरे नेपालको लिस्तीमाई उद्योगको शाखा यूरोपमा बिस्तार



काठमाडौँ । ललितपुरमा बिगत ३० बर्ष देखि लिस्तीमाई उद्योग प्रा.लि. मार्फत कपडा उद्योग संचालन गर्दै आएका सिन्धुपाल्चोकका व्यवसायी मुके शेर्पाले यूरोको इटली स्थीत मिलान शहरमा लिस्तीमाई उद्योगको शाखा संचालन गरेका छन् । मंसिर १ गते देखि इटलीको शाखा मार्फत नेपालको आफ्नो उत्पादन बजारमा शेर्पा ल्याएका शेर्पाले बताए ।
नेपालको उद्योग बाट उत्पादन भएका उलनका कपडाहरु यूरोपका बिभिन्न देशबाट माग बढ्न थालेपछि इटलीमा शाखा स्थापना गरेको शेर्पाको भनाई छ ।

पस्पिना तथा उलन कपडाको उद्योग संचालन गर्दै आएका मुके शेर्पा समाज सेवा र राजनितिमा सकृय छन । व्यवसायी शेर्पाले गत स्थानिय तहको निर्वाचनमा भोटेकोशि गाउँपालिका वडा नं.१ बाट निर्वाचित भएर जनताको सेवा पनि गरेका थिए ।

प्रकाशित मिति : २०७९, २० मंसिर मंगलबार ००:००  ७ : ४२ बजे