२०८३, १८ बैशाख शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता निष्क्रिय



काठमाडाैं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्क्रिय भएको छ।

यही ४ मंसिरमा सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता आजदेखि लागू नरहने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले आचारसंहिता लागू नरहेको निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायमा गराएको छ। निर्वाचन आचारसंहिता, २०७९ गत असोज १२ देखि आचारसंहिता मुलुकभर लागू गरिएको थियो।

प्रकाशित मिति : २०७९, २६ मंसिर सोमबार ००:००  ५ : १९ बजे