२०८१, २५ माघ शुक्रबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले संसदीय दलको नेता ६ गते छान्ने



काठमाडौं । नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ ।

आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।

प्रकाशित मिति : २०७९, ४ पुस सोमबार ००:००  ५ : ५४ बजे