२०८१, २४ माघ बिहीबार | Fri Feb 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट ४ जना मन्त्री बन्ने, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री हुने



नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने भएको छ ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ ।

प्रकाशित मिति : २०७९, ११ पुस सोमबार ००:००  ३ : २९ बजे