२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित



विराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

माओवादीका नेता गौतम ओखलढुंगा ख बाट निर्वाचित नेता हुन् ।

प्रकाशित मिति : २०७९, २८ पुस बिहीबार ००:००  १२ : ०७ बजे