२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन् ।

भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफल गर्न बिहान ११ बजे बोलाइएको छ । कार्यसमिति विस्तारलगायतका विषयमा छलफल गर्न नेविसंघ, तरुण दललगायतका अध्यक्षहरूलाई धुम्बाराही डाकिएको हो ।

बिहीबारको कांग्रेस पदाधिकारी बैठकले स्ववियु निर्वाचन पनि आएकाले नेविसंघलाई पूर्णता दिने साथै तरुण दललगायत भ्रातृ संस्थामा पनि कार्यसमिति पूर्ण बनाउनेबारे छलफल भएको थियो ।

प्रकाशित मिति : २०७९, २९ पुस शुक्रबार ००:००  ११ : ११ बजे