२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाको सेवा घरघरमा



खोटाङ । केपिलासगढी गाउँपालिकाको वडा नम्बर २ ले घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । वडा कार्यालयले यही माघ १५ गते आइतबारदेखि शिविर सञ्चालन गर्न लागेको जनाइएको छ ।

वडा अध्यक्ष मिलन कुमार राईका अनुसार डास्तरीय विविध घुम्ति सेवा शिविर कार्यक्रम जनताको घरदैलोमा दिने मनसायले सो शिविर सञ्चालन गर्न लागेको हो ।

जनताको सेवामा सहज बनाउनको लागि सो शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा मालपोत संकलन, स्वास्थय परिक्षण तथा औषधि वितरण, घटना दर्ता सूचना संकलन, कषि तथा पशु परापर्श तथा अन्य सेवाहरु दिइने उनले बताए ।

उनले चारदिनसम्म विभिन्न स्थानमा सञ्चालन हुने शिविरमा वडास्तरीयबाट दिने सेवा वितरण हुने जनाएको छ ।

प्रकाशित मिति : २०७९, ११ माघ बुधबार ००:००  १ : ५९ बजे