२०८१, २४ माघ बिहीबार | Thu Feb 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविले बुझाए प्रधानमन्त्रीलाई राजीनामा



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन् ।

आज सर्वोच्च अदालतले आफ्नो विपक्षमा फैसला सुनाए लगत्तै उनले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामा बुझाएका लामिछाने निजी सवारी चढेर निजी निवास गएका छन् ।

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  ७ : ३० बजे