२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि सहर पाँचखालमा तरकारी प्रवर्द्धन कार्यक्रम




काभ्रेपलाञ्चोक । कृषि सहरका रुपमा परिचित काभ्रेको पाँचखाल नगरपालिकाले कृषि प्रवद्र्धनका कार्यक्रम ल्याएको छ ।नगरपालिकाले एक सूचना जारी गर्दै कृषि प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

नगरपालिकाको अनुसार चालू आर्थि वर्षको स्वीकृत कार्यक्रम अनुरुप कृषि प्रवर्द्धन (तरकारी) कार्यक्रम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले सोही सूचना मार्फत कार्यक्रममा सहभागी हुनका अनुरोध गरेको छ ।

आवश्यक कागजातसहित सूचना प्रकासित भएको पन्ध्र दिनभित्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकामा आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १९ फाल्गुन शुक्रबार ००:००  १ : १९ बजे