२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले भोलि पूर्णता पाउने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि पूर्णता पाउने भएको छ ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको हो ।

भोलि (मंगलबार) ४ बजे १० दलको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १३ चैत्र सोमबार ००:००  १ : ५७ बजे