२०८१, ८ बैशाख शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईई परीक्षा सुरु



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ । चैत्र २९ गते सम्म चल्ने एसईई आज बिहान ८ बजेबाट सुरु भएको हो ।

परीक्षामा देशभरबाट करिब ५ लाख परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षा नियन्त्रक विष्णुबहादुर श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्रा एसईईमा सहभागी भएका छन् ।

एसईईका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७९, १७ चैत्र शुक्रबार ००:००  ९ : १२ बजे