२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन चाँदीको मूल्य घट्यो



काठमाडौं । आज सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ८ हजार, तेजावी सुनको मूल्य एक लाख ७ हजार ५ सय र चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम भएको छ ।

सोमबार एक लाख ८ हजार ६ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै हिजो १४ सय १० रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७९, २० चैत्र सोमबार ००:००  १२ : ५४ बजे