२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले गरे पशुपति दर्शन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

परराष्ट्र मन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरण महत, पर्यटन मन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् ।

उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

यसअघि भारत भ्रमणका क्रममा उज्जैनस्थित मन्दिरमा उनले पूजा समेत गरेका थिए।

गेरू वस्त्र लगाएर पूजा गरेपछि प्रधानमन्त्री ट्रोलको शिकार भएका थिए ।

प्रकाशित मिति : २०८०, २७ जेठ शनिबार ००:००  ७ : ३९ बजे