२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वरले किसानलाई ५० प्रतिशत अनुदानमा ४५ वटा ट्याक्टर दियाे



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत अनुदानमा ४५ वटा ट्याक्टर किसानलाई वितरण गरेको छ । चालु आर्थिक वर्षको स्विकृत वार्षिक कार्यक्रम अन्तरगत नगरपालिकाको कृषि शाखाबाट किसानलाई ५० प्रतिशत अनुदानमा हात्ते ट्याक्टर वितरण गरिएको हो ।

नगरभित्रका किसानालाई कृषिको आधुनिकिकरणमा टेवा पुग्नेगरि बहुउपयोगी हात्ते ट्याक्टर वितरण गरिएको नगरप्रमुख दिपक रिसालले बताए । प्राप्त कृषि सामाग्रीको उच्चतम् सद्पयोग गरेर कृषि उपज उत्पादनमा जोड दिन नगरप्रमुख रिसालले आग्रह गरेका छन् ।  

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  ३ : ०४ बजे