२०८१, २२ माघ मंगलबार | Tue Feb 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बसुन्धाराबाट वनस्थली सर्दै रास्वपा



काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीको केन्द्रीय कार्यालय सार्दैछ ।

बिहीबार पार्टी स्थापना दिवसका अवरमा रास्वपाले कार्यालय सार्ने भएको हो ।

अहिले बसुन्धारामा कार्यालय रहेको छ । सो पार्टीले दिएको जानकारी अनुसार अब केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।

साथै भोलि पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले नयाँ पार्टी कार्यालयमा चियापनको पनि आयोजना गरेको छ ।

प्रकाशित मिति : २०८०, ६ असार बुधबार ००:००  १० : ३० बजे